माओवादीको प्राथमिकतामा जनताको एजेण्डा र मुलुकको समृद्धि : वर्षमान पुन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफूहरूको प्राथमिकतामा नेपाली जनताको एजेण्डा र मुलुकको समृद्धि रहेको बताएका छन् । पार्टी सम्बद्ध काठमाडौँ-रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई...