वर्डफ्लूबाट थप ‘नन कम्फर्म डेथ’ भएको हुनसक्ने भेटेरीनरी एशोसिएसनको आशंका
काठमाडौँ । वर्डफ्लू(एच ५ एन १) बाट नेपालमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको पुष्टिसँगै वर्डफ्लू रोगबारे गरिएको नजर अन्दाजप्रति नेपाल भेटेरीनरी एशोसिएसनले आपत्ति जनाएको छ । वर्ड फ्लु(हाइली प्याथोजेनिक...