प्रशासकीय अधिकृतले गरे कर्मचारी नै माथि हातपात
काठमाडौँ । काभ्रे जिल्लाको पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकै कर्मचारीमाथि हातपात गरेका छन्। अधिकारीले बुधबार कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गीता वञ्जाराकै अगाडि उनकै कार्यकक्षमा कठालो समातेका...