‘न्यायपालिकाको सुदृढीकरण आवश्यक’ : वरिष्ठ न्यायाधीश मल्ल
काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण आवश्यक रहेको बताएकी छन् । त्यसका लागि नेपाल बार एसोसिएसन, बार एकाइ, कानुन व्यवसायी महिला र सरोकारवाला निकायबीच समन्वय...