संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसरमा प्रदर्शन, अध्यक्षसहित १४ जना पक्राउ
काठमाडौँ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।...