वन विभागको महानिर्देशकमा त्रिपाठी
काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा देवेशमणि त्रिपाठीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा सरुवा भएका उनले आइतबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै महानिर्देशक त्रिपाठीले वन विभागको ‘लिगेसी’लाई...