मालिका वन उपभोक्ता समितिका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालिका वन उपभोक्ता समितिका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ०५ स्थित मालिका वन उपभोक्ता...