युवा प्रोत्साहन कोषमार्फत १७७७ औषधिजन्य वनस्पतिको ‘डाटाबेस’ तयार
काठमाडौँ । आयुर्वेदिक औषधिलाई वैज्ञानिक प्रणालीमा आबद्ध गराई विकास गर्न एक हजार सात सय ७७ वटा औषधिजन्य वनस्पतिको ‘डाटाबेस’ तयार भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले युवा प्रोत्साहन...