बडादसैँ र चैते दसैँमा मात्र खुल्ने वनदेवी मन्दिरमा दर्शनार्थीको भीड
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा अवस्थित घनघोर जंगलको बीचमा रहेको वनदेवी मन्दिरमा दर्शनार्थीहरूको ठुलो भीड लागेको छ। धार्मिक महत्त्व बोकेको यो मन्दिर सामान्यतया सर्वसाधारणका लागि बन्द रहने गरे...