१० कार्तिक २०८०, शुक्रबार
विमस्टेक वडापत्र अनुमोदनका लागि संसदमा पेश गर्ने तयारी
काठमाडौँ । विमस्टेक वडापत्र अनुमोदनका लागि प्रतिनिधि सभामा पेश हुने भएको छ । प्रतिनिधि सभाको बैठक पर्सि १२ गते आइतबार दिउँसो एक बजे बोलाइएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश...