२२ फाल्गुन २०८२, शुक्रबार
सिन्धुपाल्चोक-२ मा काँग्रेसका तामाङको सुरुवाती अग्रता, पच्छ्याउँदै नेकपा
काठमाडौँ । सिन्धुपाल्चोक-२ को मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसका वंशलाल तामाङले सुरुवाती अग्रता लिएका छन् । तामाङले १३५ मत ल्याउँदा दोस्रोमा नेकपाका युवराज दुलालले ९० मत...