त्रिदेशीय व्यापारिक सडक निर्माणको जिम्मा सेनालाई दिन माग
काठमाडौँ । हिमाली जिल्ला डोल्पामा पर्ने ल्यासिक्याप-सिस्यौल सडकखण्डको ३३ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग गरिएको छ। डोल्पाबाट निर्वाचित संघीय सांसद धनबहादुर बुढाले सडक निर्माणको जिम्मा सेनालाई दिन...