आजदेखि लोक दोहोरी प्रतियोगिता सुरु हुँदै
काठमाडौँ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा आजदेखि काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता सुरु हुँदैछ। ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ...