लोक कल्याणकारी विज्ञापनको रकम रोकिएकोप्रति प्रेस चौतारीको आपत्ति
काठमाडौँ । सरकारले छापा माध्यमहरूलाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापनको रकम रोकिएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वैशाखदेखि असार महिनासम्मको लोक कल्याणकारी विज्ञापन बापतको...