लिफ्ट मागेर चढेका ३ जनाले लुटे कम्प्युटर अपरेटरको गाडी
काठमाडौँ । कैलालीमा एक जना कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरीमा घाइते अवस्थामा फेला परेका हुन्। लिफ्ट मागेर...