भ्रष्टाचार मुद्दा: एक सहसचिवलाई धरौटी, अर्कोलाई साधारण तारेखमा रिहा गर्न आदेश
काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका दुई सहसचिवमध्ये एकलाई धरौटीमा र अर्को एकलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। अदालतले लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका...