केपी ओलीभन्दा काँग्रेस हजारौँ गुणा लोकतन्त्रवादी : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षणलाई...