लैङ्गिक न्याय तथा नेपालमा लैङ्गिक न्याय सम्बन्धी व्यवस्था
-लिङ्गका आधारमा गरिने असमानता, विभेद, नियन्त्रण, अवरोध, अन्याय, विरुद्धको दृष्टिकोण नै लैङ्गिक न्याय हो। यसले समता, समानता र सहभागितामा जोड दिन्छ। -राज्यको राजनैतिक, प्रशासनिक, आर्थिक तथा सामाजिकरूपमा पछाडि परेका लैङ्गिक...