तोकिएको लेबी नबुझाए विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरू नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरूलाई लेबी बुझाउन ताकेता...