लेबनन विस्फोटनमा १३५ ले गुमाए ज्यान, ४ हजार बढी घाइते, ३ लाख विस्थापित
काठमाडौं । लेबननको बेइरुतमा मंगलबार भएको विस्फोटनमा ज्यान गुमाउनेको संख्या १ सय ३५ पुगेको छ । घटनामा ४ हजार भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । उक्त विस्फोटका...