एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा लेखनाथ कोइराला सर्वसम्मत
काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षतामा लेखनाथ कोइराला सर्वसम्मत भएका छन् । सोमबार सम्पन्न दुई दिने ११ औँ राष्ट्रिय अधिवेशनबाट कोइरालालाई अध्यक्ष चयन गरिएको हो ।...