१५ फाल्गुन २०८२, शुक्रबार
गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो
गुर्जा (म्याग्दी) । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई...