अर्थमन्त्रीले भने-‘लुम्बिनी लगानीका लागि महत्त्वपूर्ण गन्तव्य, अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य बढ्दै’
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले लुम्बिनीमा लगानी गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गरेका हुन् । रुपन्देहीको भैरहवामा बुधबार...