लुप नेटवर्कस् लिमिटेडको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँस्थित लुप नेटवर्कस् लिमिटेडलाई प्रदान गरिएको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम...