लुइस एनरिके पीएसजीको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लुइस एनरिकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । फ्रान्सेली क्लबले स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेको हो...