राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उनीहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसंघबीच...