लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
काठमाडौँ । नेपाली सेनाका प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्वमा भगवती प्रसाद गुल्मको छैटौँ डफ्फाका ५८ जना लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलबदलीका लागि प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको...