मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा दर्ता भएको सी-००२७४३ नम्बरको उजुरी अनुसार पौडेलले नगरपालिकाभित्र निर्माणाधीन सड्क, भवन र...