राप्रपाले भन्यो-गण्डकीमा मन्त्री पद नै लिलामीमा छ, प्रदेश सरकार भंग गरौँ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना भंग गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले प्रदेश सरकारमा भद्रगोल देखिएको बताइन् । उनले भनिन्, ‘गण्डकीमा मन्त्री...