लिपुलेक नाकासम्बन्धी सरकारको मौनतामाथि हर्क साम्पाङको प्रश्न
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले लिपुलेक क्षेत्रलाई भारतले नाका सञ्चालनका रूपमा प्रयोग गरिरहेको विषयमा सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्। उनले भारतले...