चीनले भन्यो-‘चीन-क्यारेबियन सम्बन्ध बिगार्ने अमेरिकी प्रयास असफल हुनेछ’
काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन–क्यारेबियन सम्बन्ध र सहकार्यमाथि आक्षेप र आक्रमण गर्न अमेरिकी प्रयासलाई ‘घृणास्पद‘ भनेका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार उनले अमेरिकी यो प्रयास...