एलपीएलको सातौँ संस्करण आजबाट धनगढीमा सुरु हुँदै
धनगढी । धनगढीमा आजबाट विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) सुरु हुँदै छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको आयोजना गर्न लागेको हो...