स्वायत्तका नाममा उन्मत्त : बागमती र कर्णालीका दुई स्थानीय तह बने ‘कागको बिचमा बकुल्ला’
काठमाडौँ । दुई स्थानीय तहले ‘स्वायत्त’ भन्दै सङ्घीय सरकारको उच्च प्राथमिकताप्राप्त कार्यक्रम संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए-लिजा) शुरु नै नगरेको भेटिएको छ । जबाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धात्मक सुधारमार्फत स्थानीय तहमा सुशासन...