भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु
भक्तपुर । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा सोमबारदेखि सुरु हुँदैछ । आइतवार भक्तपुर...