पूर्व प्रशासक लाल शंकर घिमिरेको नेपालको समृद्धिका बाधा र व्यवधान पुस्तक बजारमा
काठमाडौँ । पूर्व प्रशासक लाल शंकर घिमिरेको ‘नेपालको समृद्धिका बाधा र व्यवधान’ पुस्तक बजारमा आएको छ। यस पुस्तकमा नेपालका ऐतिहासिक र समसामयिक प्रशासनिक, आर्थिक र शासकीय संरचनाका कमजोरीहरूको गहन विश्लेषण...