५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व प्रशासक लाल शंकर घिमिरेको नेपालको समृद्धिका बाधा र व्यवधान पुस्तक बजारमा

अ+ अ-

काठमाडौँ । पूर्व प्रशासक लाल शंकर घिमिरेको ‘नेपालको समृद्धिका बाधा र व्यवधान’ पुस्तक बजारमा आएको छ। यस पुस्तकमा नेपालका ऐतिहासिक र समसामयिक प्रशासनिक, आर्थिक र शासकीय संरचनाका कमजोरीहरूको गहन विश्लेषण प्रस्तुत गरिएको छ। घिमिरेले नेपालका विविध समृद्धि र विकासका बाधाहरूसम्मको परिप्रेक्ष्यलाई विश्लेषण गर्दै विभिन्न योजनाहरू, नीति निर्माण र बाह्य सहायता व्यवस्थाका असफलताका पक्षमा गहिरो विचार प्रस्तुत गरेका छन्।

पुस्तकका २८ वटा शीर्षकहरूले नेपालको समृद्धिका विभिन्न अवरोधहरूलाई वर्णन गर्छ। खासगरी, विकास योजनाहरूको कार्यान्वयनमा रहेका समस्या, वैदेशिक सहायता र ऋणको निर्भरता र आर्थिक स्वतन्त्रतामा कमीकमजोरीहरूलाई प्रमुख चुनौतीका रूपमा चित्रित गरिएको छ। घिमिरेका अनुसार, नेपालको ऐतिहासिक उतार–चढाव र शासन व्यवस्थामा निरन्तर भएको परिवर्तनले स्थायित्वको अभाव सिर्जना गरेको छ।

नेपालको संविधान निर्माण र कार्यान्वयन प्रक्रियामा पनि स्थायित्वको अभाव देखिएको र कुनै पनि सरकार पाँच वर्षे कार्यकाल पूरा गर्न असफल भएको उनका विचार छ। उनले नेपालको अर्थतन्त्रमा देखिएका अस्थिरता र विकास योजनाहरूका असफलताले समृद्धिको बाटोमा ठूलो अवरोध प्रस्तुत गरेको बताएका छन्।

पुस्तकमा विशेष गरी बाह्य सहायता र ऋण नीतिमा नेपालको निर्भरता र यसको भूराजनीतिक स्वायत्ततामा परेको असरलाई प्रमुख मुद्दा बनाइएको छ। यसले नेपालको वित्तीय दबाबलाई बढाएको र दीर्घकालीन विकास योजनामा बाधा पुर्‍याएको घिमिरेको विश्लेषण छ।

घिमिरेको ‘यस कारण यो देश बन्दैन’ शीर्षकको चर्चित लेखमार्फत नेपालका प्रशासनिक र सरकारी प्रणालीका असमानताहरू र अकार्यकताहरूलाई उजागर गरेका छन्। उदाहरण स्वरूप, सरकारी अधिकारीहरूको तलब र सुविधाहरू, सरकारी अनुदानका विषयमा रहेका विभेद र गरिबीको रेखामुनि रहेका नागरिकहरूको अवस्था उल्लेख गरिएको छ। उनले नेपालको समृद्धि हासिल गर्नका लागि सरकारी नीति निर्माणमा दीर्घकालीन सोच, आत्मनिर्भर अर्थतन्त्र र विदेशीय निर्भरता घटाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस