तराईमा निर्वाचनको बातावरण बन्दै छः उपाध्यक्ष गद्दी
पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले तराईमा दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बताएका छन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मधेसवादी...