गाउँपालिका अध्यक्षका छोरा जङ्गलमा मृत फेला
काठमाडौँ । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा आज (सोमबार) जङ्गलमा मृत भेटिएका छन् । लालझाँडी गाउँपालिका-२ स्थित जङ्गलको एउटा रुखमा २० वर्षीय मनोज राना झुण्डिएको अवस्थामा फेला परेको...