डाक्टरले चलाएको कारको ठक्करबाट सुनसरीमा वरिष्ठ सईको मृत्यु
काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिका–६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । सुनसरी प्रहरी अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको...