डेंगु नियन्त्रण गर्न लार्भा नष्ट अभियान चलाउँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाउने भएको छ । राष्ट्रिय सभा गृहबाट फिल्डमा जाने नगर प्रहरीहरूलाई तालिम पश्चात् खटाइने महानगरले जनाएको छ ।...