क्षेत्राधिकार बाहिरकालाई नर्सिङ काउन्सिलले दिलायो लाइसेन्स
डडेल्धुरा । नेपाल नर्सिङ काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको व्यक्तिलाई लाइसेन्स वितरण गरेको खुलेको छ । नर्सिङ अध्ययन नगरेको व्यक्तिलाई रजिस्ट्रार विन्दा घिमिरेले बिरामीको उपचार गर्न योग्य भनी दर्ता प्रमाणपत्र दिएको...