लाइफ इन्स्योरेन्स कर्पोरेसनले यस वर्ष पनि लाभांश नदिने
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले यस वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव नगरीकन २०७९-८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय...