घुस लिएको आरोपमा एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अदालतको कामकारबाहीसँग सम्बन्धित सेवामा घुस लिएको आरोपमा रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको सूचना अनुसार अदालतको तहसिल...