ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै
ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई कायमै राखेको छ । नेपाली कांग्रेसका उमेदवार चिरीबाबु महर्जन २२५४४ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २१६१४ मतका...