एसइईको परीक्षा केन्द्रमा खटेका असईको मृत्यु
जनकपुरधाम । महोत्तरीमा एसइईको परीक्षाको सुरक्षाका लागि परीक्षा केन्द्रमा खटेका एक सुरक्षाकर्मीको मृत्यु भएको छ । शुक्रबार महोत्तरीको बलवा नगरपालिका–१० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटेका...