निजी घर निर्माणमा नगरपालिकाको सवारीसाधन प्रयोग गरेको मेयरद्वारा स्वीकार
काठमाडौँ । कैलालीको लम्किचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले नगरपालिकाको सवारी साधन र औजार आफ्नो निजी घर निर्माणमा प्रयोग भएको स्वीकार गरेकी छन् । सोमबार विज्ञप्ति जारी गर्दै मेयर शाहीले आफ्नो...