सेवा शुल्क बापत लघुवित्तले लिएको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्ने सहमति
काठमाडौँ । लघु-वित्तहरूले ग्राहकहरूबाट सेवा शुल्क बापत अतिरिक्त रूपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,...