स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपांगता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित...