चारपांग्रे गाडी नेपालमै बनाउने, कोरियन कम्पनीको साढे १० अर्ब लगानी स्वीकृत
काठमाडौँ । सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको छ । शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ...