गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक
काठमाडौँ । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका-१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा-आँबुखैरेनी सडक खण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद...